LIVE NEWS
१सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’२ठूलो जनमत पाएको रास्वपा सरकारप्रति मधेशबाटै असन्तुष्टि३राप्रपा धनुषाको अध्यक्षमा यादव तेस्रो पटक निर्विरोध निर्वाचित४दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए५राप्रपा धनुषाको जिल्ला अधिवेशन विवादित, एक पक्षद्वारा बहिष्कार६सत्ता स्वार्थका लागि कांग्रेस–एमालेसँग सहकार्य गर्नु गल्ती थियो: उपेन्द्र यादव७थुनुवा छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिएको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

Today Aawaj

  • होमपेज
  • भर्खरै
  • समाज
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • दुर्घटना
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
No Result
View All Result
Today Awaj
  • होमपेज
  • भर्खरै
  • समाज
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • दुर्घटना
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
No Result
View All Result
todayawaj, today news, todaynepal, nepal today, todayaawaaj

No Result
View All Result

मोसो दल्नेलाई पार्टीबाट हटाउने कांग्रेसको निर्णय

Author Avatar टुडे आवाज २०८० श्रावण १०, बुधबार २१:४४

काठमाडौँ, १०  साउन । नेपाली कांग्रेसले पार्टी सम्बद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ ।

बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्न सक्ने निर्णय गरेको छ । ‘कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अर्थात् शारीरिक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अविलम्ब खारेज गर्ने निर्णय गरिएको छ’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।

पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृ संस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो।

यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’

ठूलो जनमत पाएको रास्वपा सरकारप्रति मधेशबाटै असन्तुष्टि

राप्रपा धनुषाको अध्यक्षमा यादव तेस्रो पटक निर्विरोध निर्वाचित

दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए

राप्रपा धनुषाको जिल्ला अधिवेशन विवादित, एक पक्षद्वारा बहिष्कार

ताजा समाचार

सत्ता स्वार्थका लागि कांग्रेस–एमालेसँग सहकार्य गर्नु गल्ती थियो: उपेन्द्र यादव

सत्ता स्वार्थका लागि कांग्रेस–एमालेसँग सहकार्य गर्नु गल्ती थियो: उपेन्द्र यादव

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

आदिज्य मिडिया प्रा.लि
ठेगाना: जनकपुरधाम, धनुषा
फोन नम्बर: +977-9854028663
ईमेल: [email protected]
कम्पनी दर्ता नं : २८९६८६/०७८–७९
म.प्र. दर्ता नं ००१३/०७८–७९

हाम्रो टीम

सञ्चालक/सम्पादक : ज्योति झा
सम्पर्क नं. : 9854028664

संवाददाता
बरूणा कर्ण
सीमा चौधरी

Designed by: PROTECH
©2026 Aadijya Media Pvt. ltd | All Rights Reserved.
No Result
View All Result
  • होमपेज
  • भर्खरै
  • समाज
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • दुर्घटना
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि