पूर्वमुख्यसचिव सचिव वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

काठमाडौं, ३२ जेठ । नेपाल सरकारका पूर्वमुख्यसचिव सचिव शंकरदास वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ । वैरागीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजसम्म थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


