कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनित

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसको सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार बिहीबार उनलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


