४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

काठमाडौं, २२ जेठ । ४६ जना प्रहरी निरीक्षक नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवासमितिको बैठकले उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा रहेका छन् । यस्तै, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरीलगायत पनि प्रहरी निरीक्षकबाट डिएसपीमा सिफारिस भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


