नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा नेपाल र भारतबीच हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


