सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने

काठमाडौं, ५ जेठ । सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जो कोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ ।
संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


