गृह मन्त्रालयका सचिव फेरिए

काठमाडौं, २७ बैशाख । गृह मन्त्रालयका सचिव फेरिएका छन् । गृह सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ ।
गृह सचिवमा भने दिनेश भट्टराईलाई ल्याउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सचिव सरूवा गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


