एकसाथ ४४ सहसचिवको सरुवा

काठमाडौं, २६ बैशाख । सरकारले एकसाथ ४४ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसबारे जानकारी गराएको हो ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


