मधेस सरकारको प्रवक्तामा अर्थमन्त्री यादव

जनकपुरधाम, २१ बैशाख । मधेस प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री संजयकुमार यादवलाई तोकिएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले मन्त्री यादवलाई सरकारको प्रवक्ता तोकिएको हो ।
प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २९ बमोजिम मन्त्री यादवलाई सरकारको प्रवक्ता तोकिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


