रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले फेसबुकमार्फत सभापति लामिछाने र सीके राउतबीच भेटवार्ता भएको जानकारी दिएको हो ।
दुवैजनाबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


