बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मरकट्टेल नियुक्त

हेटौंडा, २५ पुस । बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
जम्मरकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।
बागमतीमा ११० प्रदेशसभा सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


