सप्तरी, २२ जेठ । सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकखण्डमा भारतमा दर्ता भएको बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना.२२ प ३२८५...
जनकपुरधाम, २२ जेठ । मधेश केन्द्रित राजनीतिक दलहरूको प्रभाव कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै विभिन्न दलमा आबद्ध मधेशी युवाहरूले संयुक्त रूपमा ‘हुँकार मधेश’ नामक नयाँ अभियान सुरु गरेका छन् । अभियानमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत...
काठमाडौं, २२ जेठ । नेपाल पत्रकार महासङ्घले सूचना तथा विज्ञापनसम्बन्धी सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता, सूचनाको हक तथा निजी सञ्चारमाध्यमप्रति भएको विभेद अन्त्यका...
काठमाडौं, २२ जेठ । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीलाई पठाएको एक सन्देशको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि बिहीबार राति रिहा गरेको छ । प्रहरी स्रोतका अनुसार कार्यालयको काम सकेर घर फर्किरहेका पुष्करलाई...
जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । जनकपुरधाममा नवनिर्मित चारतारे होटल ‘पौवा’ तथा होटलद्वारा आयोजित ‘बृहत्...
काठमाडौं, २२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई तीन दिनभित्र आफ्नो विवरण अद्यावधिक गरी हाजिर हुन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआए...
जनकपुरधाम, २२ जेठ । जनकपुरधाम उपमहानगरपालिका–१४ अन्तर्गत मुजेलियामा सार्वजनिक दलान निर्माण कार्यको शुभारम्भ गरिएको छ । वडा नं. १४ का अध्यक्ष पुण्यप्रताप यादवले शुक्रबार आयोजित एक कार्यक्रमबीच निर्माण कार्यको भूमिपूजन गरी योजनाको औपचारिक शुरुवात गरेका हुन् ।...


