प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


