प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते बस्ने

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराए ।
यस्तै सभामुख घिमिरेले नेपाल र भारतबीच भइरहेको एसिया कप क्रिकेटमा नेपाललाई विजयको शुभकामना दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


