एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, २९ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


