सोमबार कोरोनाका १९ जना नयाँ संक्रमित थपिए

काठमाडौं, १८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७५ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा ३२, आइसियूमा ११ र भेन्टिलेटरमा एकजना उपचाररत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


