दिल्लीसहित उत्तर भारतमा भूकम्पको ठूलो झटका

एजेन्सी, ७ चैत । दिल्लीसहित उत्तर भारतमा भूकम्पको ठूलो झटका महसूस गरिएको छ ।
नेपाली समय अनुसार मंगलबार राति १० बजेर ३२ मिनेटमा ७ दशमलव ७ रेक्टर स्केल तीव्रताको भूकम्प आएको हो ।
भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादमा रहेको बताइएको छ । पाकिस्तानको इस्लामाबाद, लाहौर र पेशावरमा पनि भूकम्पको ठूलो झटका महसुस गरिएको हो ।
सीस्मोलॉजी विभागका अनुसार कालाफगन, अफगानिस्तानभन्दा ९० किलोमिटरको दूरीमा भूकम्पको झटका महसुस गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


