थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका पुष्कर शाही विजयी

काठमाडौं, ५ चैत । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।
उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


