पौडेलले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले निर्वाचित प्रमाणपत्र पाएका छन् ।
मत परिणाम घोषणासँगै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उनलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
पौडेल नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


