जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
सो पार्टीले फागुन ७ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने सो बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायतका विषयमा छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


