पूर्वराजा शाह धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी

काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् ।
झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् ।
एमाले नेता तथा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


