लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

बुटवल, २९ माघ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन् ।
प्रदेश कानून आयोगका पूर्वसदस्य रहेका पौडेललाई मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


