ठाकुरको नेतृत्वमा ब्रम्हर्षी युवा समाज गठन

जनकपुरधाम, २८ माघ । राम कुमार ठाकुरको नेतृत्वमा ब्रम्हर्षी युवा समाज गठन गरिएको छ ।
शनिबार जनकपुरधाममा ब्रम्हर्षी समाजका केन्द्रीय पदाधिकारीहरुको उपस्थितीमा ब्रम्हर्षी युवा समाज गठन गरिएको हो ।
नवगठित ब्रम्हर्षी युवा समाजको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार पाण्डेय, उपाध्यक्षमा सुजित प्रसाद शर्मा, महासचिवमा दिपक कुमार ठाकुर र कोषाध्यक्षमा रामभक्त ठाकुर चयन भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


