राष्ट्रपति विरुद्ध नाराबाजी गरेको भन्दै तारा बराल पक्राउ

काठमाडौं, २७ माघ । राष्ट्रपति विरुद्ध नाराबाजी गरेको भन्दै सामाजिक अभियन्ता तारा बराललाई प्रहरीले पक्राउ गरेको छ ।
उनी राष्ट्रपतिको कार्यालय महाराजगन्ज अगाडिबाट पक्राउ परेकी हुन् ।
उनले सामाजिक सञ्जालमा सेयर गरेको एक भिडियोमा राष्ट्रपति विरुद्ध नाराबाजी भएको सुनिन्छ ।
नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको कार्यालय महाराजगन्ज अगाडि प्रदर्शन गर्न पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


