प्रधानमन्त्री प्रचण्ड र राजदूत चौधरीबिच शिष्टाचार भेटवार्ता

काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुईपक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


