अर्थतन्त्रमा चुनौती थपिएको राष्ट्रपति भण्डारीको भनाइ

काठमाडौं, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकिंदा अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् ।
आइतबार परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्तथन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताइन् ।
बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने राष्ट्रपछि भण्डारीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


