राष्ट्रिय स्वतन्त्र पार्टीको ८ क्षेत्रमा अग्रता

काठमाडौं, ५ मंसिर । ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ क्षेत्रमा अग्रता लिएको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, झापा ४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, काठमाडौं २ मा सोविता गौतम र ललितपुर ३ मा तोसीमा कार्कीले अग्रता लिएका छन् ।
सो दलका सभापति समेत रहेका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


