कैलालीको एक मतदानस्थल नजिक बम विस्फोट

कैलाली, ४ मंसिर । कैलालीमा एक मतदानस्थल नजिक बम विस्फोट भएको छ ।
विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । त्यहाँ सेनासहितको सुरक्षा टोली परिचालन गरिएको छ ।
कैलालीमा शनिबार रातिदेखि हालसम्म विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


