कास्की, ४ मंसिर । नेकपा बहुमत पार्टीका एक कार्यकर्ताले कास्कीको माछापुच्छ्रे«े गाउँपालिकाको तारेबराह आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका फुटाएका छन् ।

उनले मतदान गरि सकेपछि मतपेटिका फुटाएका हुन् । प्रहरीले ३२ वर्षीय सूर्य परियारलाई नियन्त्रणमा लिएको छ ।