प्रधानमन्त्री देउवाले गरे मतदान

डडेल्धुरा, ४ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।
उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
देउवा यसपटक पनि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


