पूर्वमन्त्री महेन्द्र राय यादवले गरे मतदान

जनकपुरधाम, ४ मंसिर । सर्लाहीको क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पूर्व कृषिमन्त्री महेन्द्र राय यादवले मतदान गरेका छन् । उनले हरिपुर्वा नगरपालिका-९ को रामजानकी मठ मतदान केन्द्रमा मतदान गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


