माधव नेपालले रौतहटबाट गरे मतदान

जनकपुरधाम, ४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटबाट मतदान गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहटको गौरस्थित कन्या आधारभुत विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


