एकीकृत समाजवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं, १३ कार्तिक । नेकपा एकीकृत समाजवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यालयमा नेकपा एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । सोमबार नै नेकपा माओवादी केन्द्रले पनि घोषणा पत्र सार्वजनिक गर्दै छ ।
नेपाली कांग्रेसले शनिबार नै आफ्नो संकल्प पत्र सार्वजनिक गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


