काठमाडौं, १३ कार्तिक । बझाङमा भूकम्प गएको छ ।

आइतबार बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।