काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् ।

उनको माइतीघरमा मरणाशौच परेकाले भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका तीन भाइमध्ये दुईजना अमेरिका छन् भने एक भाइ नेपालमा छन् ।