प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले यसवर्षको भाइटीका ग्रहण लगाएनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएका हुन् ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


