काठमाडौं, ४ कार्तिक । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुक व्यक्तिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ ।