स्वतन्त्र उम्मेदवार घनश्याम भूसालको चुनाव चिन्ह त्रिभुज

काठमाडौं, २६ असोज । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।
त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


