काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंग्याएको हो ।

काठमाडौंमा राप्रपाका उमेदवारहरू

क्षेत्र नं. १
प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेश सभा क – नवीन शाही
प्रदेश सभा ख– यज्ञ बहादुर शाह

क्षेत्र नं. २
प्रतिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क– सुनील केसी
प्रदेश सभा ख – राजु विष्ट

क्षेत्र नं. ३
प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क– चुण्डी लामा
प्रदेश सभा ख– आनन्दराम थापा

क्षेत्र नं. ४
प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क– ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख– पूण्यलाल श्रेष्ठ

क्षेत्र नं. ५
प्रतिनिधिसभातर्फ डा.रामप्रसाद उप्रेती
प्रदेश सभा क– राजेन्द्र प्रजापति
प्रदेश सभा ख– नवीन खड्का

क्षेत्र नं. ६
प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क– जगत सागर महर्जन
प्रदेश सभा ख– चिरागमान सिंह कुँवर

क्षेत्र नं. ७
प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क– रोजिना गुरुङ
प्रदेश सभा ख– लाल कुमार लामा

क्षेत्र नं. ८
प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क– केदार धमला
प्रदेश सभा ख– उद्धव थापा

क्षेत्र नं. ९
प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क – सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख – दिलीप कार्की

क्षेत्र नं. १०
प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क – उमेश सापकोटा
प्रदेश सभा ख – सूर्यबहादुर महर्जन