काठमाडौं–१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

काठमाडौं, १३ असोज । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।
उनलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले कांग्रेसमा प्रवेश गराएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


