ठूला करदातालाई १० दिनभित्र कर तिर्न पत्राचार

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले ठूला करदातालाई १० दिनभित्र कर तिर्न पत्राचार गरेको छ ।
सोही अभियानका क्रममा ३१ ठूला करदातालाई घरजग्गा सम्पत्ति कर बुझाउन पत्र काटेको छ ।
महानगरअन्तर्गत राजस्व विभागले ३१ ठूला करदाता र १० जनाको नाममा पत्र काटेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


