राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित

काठमाडौं, ३० भदौ । राष्ट्रियसभाले प्रतिनिधिसभाको सन्देशसहित तीन वटा विधेयक पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको हो ।
राष्ट्रियसभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


