बिहीबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, ३० भदौ । बिहीबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।
बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


