काठमाडौं, २९ भदौ । दशैँका लागि बुधबारबाट नयाँ नोट साट्न थालिएको छ ।

नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो ।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् ।

राष्ट्र बैंकले नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट साट्ने छन् ।