ललितपुरको मन्जुश्री पेट्रोल पम्प सिल
काठमाडौं, २६ भदौ । काठमाडौं महानगरपालिकाले ललितपुरको मन्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।
अनाधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै महानगर प्रहरीले मन्जुश्री पेट्रोल पम्प सिल गरेको हो ।
लगनखेलमा रहेको पेट्रोल पम्प सिल गर्न महानगर प्रहरीको टोली पम्पमा पुगेको थियो ।


