कांग्रेस नेता सिटौलालाई कोरोना

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो (मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


