जसपाको प्रवक्तामा मनीष सुमन नियुक्त

काठमाडौं, ५ भदौ । जनता समाजवादी पार्टीले पार्टी प्रवक्ताको जिम्मेवारी नेता मनीषकुमार सुमनलाई दिएको छ ।
जसपा नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार अध्यक्ष उपेन्द्र यादवले सुमनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


