बागमती नदीमा हामी फालेकी महिलाको उद्धार

हेटौंडा, २८ साउन । प्रहरीले बागमती नदीमा हामी फालेकी एक महिलाको उद्धार गरेको छ ।
थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन ।
प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


