बिहीबार २१ राजनीतिक दल दर्ता

काठमाडौं, २६ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ वटा राजनीतिक दलहरु दर्ता भएका छन् ।
आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।
अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् ।
आयोगमा यसअघि ११६ राजनीतिक दल दर्ता भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


