प्रधानमन्त्री देउवाको परराष्ट्र मामिला सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


